नेमकिपालाई प्रमुख विपक्षी दल घोषणा गरियाेस् : प्रेम सुवाल

नेपाल किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दल घोषणा गर्न माग

सम्बन्धित सामग्री

देउवालाई विपक्षी दलको नेताको हैसियत नदेऊ : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदूर किसान पार्टीले नेपाली कांग्रेसको प्रमुख विपक्षी दलको हैसियतमाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै नेमकिपाका सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने बताए। सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकोले संघीय कानून बमोजिम नेमकिपा नै विपक्षी दल भएको भन्दै कानून बमोजिम दलको नेता तोकेर मात्र अरू प्रक्रिया अघि बढाउन संसद् सचिवालयको ध्यानाकर्षण गराएका हुन्। उनले संसद्को अधिकार सर्वोच्चमा पठाउन...

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, दुर्गा पौडेल, प्रेम सुवाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी रहेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका प्रतिनिधि भने […]