मौसम परिवर्तनसँगै कोरोना संक्रमित बढे, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं ।  सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसले विश्व व्यापी रूपमा महामारी नै फैलायो । अझै पनि कोरोनाको त्रास हटेको छैन । सुरुदेखि नै कोरोनाले रूप परिवर्तन गर्दै आएको छ । विश्वमै स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, मानसिक रूपमा ठुलो क्षति पुर्‍याउने गरी फैलिएको कोभिडबाट कुनै पनि देश अछुतो […]

सम्बन्धित सामग्री

देशभरबाट थपिए ५५३ कोरोना संक्रमित

देशभर पाँच सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको नमूना परीक्षणको क्रममा पाँच सय ५३ कोरोना भाइरकस संक्रमित थपिएको जनाएको छ।  मन्त्रालयका...

यी चार जिल्लामा कोरोना संक्रमित शून्य

नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।...

७६४ कोरोना संक्रमित थपिँदा १०३३ निको भए

पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो परीक्षणका क्रममा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोहि अवधिमा एक हजार ३३ जना निको भएका...

काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना कोरोना संक्रमित देखिएका छन्।

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

३९९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३९९ जना कोरोना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचारत छन्।