वार्षिक औसत रु. २० खर्ब २५ अर्ब रकम दिगो विकास लक्ष्य प्राप्तिमा हामीले खर्च गनुपर्ने भए पनि प्रत्येक वर्ष ५ खर्ब ८५ अर्ब रुपैयाँ कमी भइरहेको वर्तमान परिवेश छ । यसबीचमा हामीले १७ लक्ष्यहरूमा मिश्रित प्रगतिमात्र हासिल गरिहेका छौँ । एकातिर रकमको अपुगमा हामी लक्ष्य प्रप्तिमा हिँड्नुपरेको अवस्था छ भने अर्कातिर सरकारको अस्थिर गतिविधिले सन् […]