सुगर फ्री मिठाई खाएर मुटु नबिगार्न डब्ल्यूएचओको चेतावनी

काठमाडौँ : धेरै मानिसहरूले तौल घटाउन चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) प्रयोग गर्छन्। यो तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।संगठनले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी दिएको छ। चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणका समीक्षा गर्दै उसले यस्तो जानकारी दिएको हो।चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका का

सम्बन्धित सामग्री

बिदा भएको बस्ती

सुशील नेपाल मैले बेहोरेको एउटा बस्ती थियो– समयको गोरेटोमा विस्मृतिको खास्टो ओढेर सुस्तसुस्त पदचापले  चुपचाप बिदा भयो, हल्का सम्झना छ– पाकोको मिठाई पसल, भोटहिटीको पुस्तक पसल, असनको ‘क्याप हाउस’, जमलको मोमो, त्यो बिट्रिस लाइब्रेरी, फ्रस्टिंंयाक रेस्टुराँमा पाक्ने विदेशी परिकार, बेग्लै आनन्दको मौलिक आभास पार्कमा बसेर बदाम छोडाएको, पार्क रेस्टुराँको ज्याज, स्वीट भ्यालीको समोसा, नयाँसडकके चुरा पसल, न्यानो खास्टो, न्यानो चप्पल, सुन्दर यौवनाहरूको मादक मुस्कानको घातक प्रहारले छटपटिएर मुटु ढुकढुक गर्दै कुरा कोट्ट्याउन सँगालेको आत्मबल साक्षी...

चाडबाडमा माछामासु, मिठाई र मानव स्वास्थ्य

चाडबाड अझ विशेषतः दसैं, तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ । तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलाहटले हैरान बन्छन् । दसैंको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ र यो वर्ष पनि त्यस्तै रह्यो ।

भिखाराम चाँदमल अब नेपालमा

कोलकत्ताको मिठाई र स्न्याक्सकोे एक प्रसिद्ध ब्रान्ड भिखाराम चाँदमलले पहिलोपटक आफ्नो नयाँ शाखा अब नेपालमा ल्याएको छ । नेपालका लागि भिखाराम चाँदमलको यो शाखा काठमाडौंको मुटु शुक्रपथ– इन्द्रचोकमा स्वस्तिक स्वीट्स एन्ड स्न्याक्स प्रालिको नाममा छ ।