झापा- झापा गोल्डकपका पूर्वअध्यक्ष एवम् बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् ।बिर्तामोड- १ स्थित आफ्नै घरमा उनले आत्महत्या
काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौँ पटक म्याद थपिन लागेको छ । २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । त्यसयता बारम्बार […]
काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा थप हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लचिलो नीति अख्तियार गर्दै अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरिए पनि टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि दिइएको यसअघिको समयसीमालाई लम्ब्याइने संकेत गरेका …
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाइ विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । कानुन दिवस २०८२ का अवसरमा उच्च अदालत पोखराद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्नेमा जोड दिए। यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित […]