सत्ताका लागि प्रचण्डले ‘महान जनयुद्ध’सँग सौदावाजी गरेको केपी ओलीको आरोप

महेन्द्रनगर, १९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगर र वैतडीमा हिजो (शुक्रबार) आयोजित चुनावीसभामा उनले देशको विकास, शान्ति, सुशासन र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताएका हुन् । विगतमा नेपाली काँग्रेसले २०१५ साल, २०४८ […]

सम्बन्धित सामग्री

सरकारले चीनसँग आशंका र अविश्वास पैदा गर्‍यो- केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चीनसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गर्ने काम गरेको आरोप लगाएका छन् । विगतमा टुंगिएको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको ओलीको आरोप छ ।  अध्यक्ष ओलीले आइतवार जारी गरेको विज्ञप्तिमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेको आरोप लगाएका हुन् ।  ‘विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिम...

एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट गरेर बसेको छ - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएकाे छ । प्रतिनिधि सभामा आज मङ्गलवार सम्बाेधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताउनुभयो ।सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उहाँले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम ग...