साउदी अरब अन्ततः तीन वर्षपछि कतार सामु झुक्यो

साउदी अरबले एउटा ठूलो कदम उठाउँदै कतारका लागि आफ्नो भूमि तथा समुद्री सीमा खोल्ने निर्णय गरेको कुवेतले घोषणा गरेको छ । खाडी देशका लागि यो निकै ठूलो घटना मानिएको छ किनभने कतारको थुप्रै छिमेकी देशसँग विवाद रहँदै आएको छ । यो निर्णय साउदी अरबमा मंगलबार गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) को सम्मेलनमा लिइनेछ । एक वरिष्ठ अमेरिकी अधिकारीले विवाद समाप्त गर्नका लागि एक सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन् । कतारका छिमेकीले यो देशमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाएपछि तीन वर्

सम्बन्धित सामग्री

कपिलवस्तुबाट ८१ हजार ८ सय १५ बैदेशिक रोजगारीमा

कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएका छन। सामी/हेल्भेटास नेपालले सो तथ्यांक दिएको हो।कतार मलेसिया, साउदी अरब लगायतका देशमा बैदेशिक रोजागारीका लागि गएका हुन।...

बीस वर्षदेखि प्रहरीको एउटै प्रस्ताव, सरकारको बेवास्ता

मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ।...

नेपाली श्रमिकलाई खाडी प्रवेशमा नयाँ मापदण्ड

कतार, साउदी अरब, यूएई र कुवेतले रोजगारीमा जाने श्रमिकका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन् । कतार, साउदी अरब र यूएईले कारोना संक्रमणका कारण खोप तथा क्वारेन्टाइनका सम्बन्धमा अगष्टको पहिलो हप्ताबाट लागू हुने गरी नयाँ नियम लगाएका हुन् ।यसमध्ये यूएईले बिहीबार प्रवेश खुला गरेको छ । यसैगरी कुवेतले २६ साउनपछि शर्तसहित प्रवेश खुला गर्ने […]

वैदेशिक रोजगारीः ११६ देश जान जान श्रम स्वीकृति दिइयो, सबैभन्दा बढीको रोजाई कतार

काठमाडौं। वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष२०७७/७८मा ११६ देशमा काम गर्न जानको लागि नेपाली कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ। विभागका अनुसार श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी कतार जानको लागि५४हजार९१५जना रहेका छन्। यस्तै साउदी अरब जान४६हजार९६०,युनाइटेड अरब इमिरेट्स जान ४०हजार४७७,बहराइनमा४हजार९४०,ओमान जान ३हजार१३३ र जापान जान२हजार७९ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्ष कूल १लाख६६हजार६९८ जनाले श्रम स्वीकृति पाएका थिए।

कतार र साउदी अरब जान कामदारले यी खोप लगाउनुपर्ने

नेपालका प्रमुख श्रम गन्तव्य कतार र साउदी अरबले ती देश जाने श्रमिकका लागि चार प्रकारका खोपका विकल्प दिएर प्रवेशमा सहजीकरण गरेका छन् । कतारले आइतबार सूचना जारी गदै फाइजर, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोपको मात्रा लगाएकोे १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने जनाएको छ । दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले कतार आउने नेपालीले खोप लगाएको प्रमाणपत्रमा राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति,...

वैदेशिक रोजगारीमा तीव्र गिरावट

कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ ।कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०

कतार र संयुक्त अरब इमिरेट्स : दुश्मनीपछि दोस्तीको बाटोमा

संयुक्त अरब इमिरेट्स र कतारबीच थुप्रै चरणमा कुराकानी भएको र मतभेद सुल्झाउनका लागि दुई देशबीच सकारात्मक माहौल बनेको कतारका विदेशमन्त्रीले बताएका छन् ।अरब देशको आपसी विवाद समाप्त गर्नका लागि भएको सम्झौतापछि कतार र संयुक्त अरब इमिरेट्सबीच यस विषयमा छलफल भइरहेको छ । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्ध समाप्त गरेका थिए ।यी देशका अनुसार कतारले इस्लामी चरमपन्थलाई प्रश्रय दिइरहेको छ । कतारले यी आरोप अस्वीकार गरेको थियो । तर यसै वर्ष जनवरीमा साउदी अरबल

अक्सिजनका लागि भारतले गुहार्याे ओपेक

एजेन्सी। अक्सिजनको चरम संकट भोगिरहेको भारतले त्यसका निम्ति ओपेकलाई गुहारेको छ। भारतले विशेष गरी साउदी अरब, यूएई र कुवेतसँग अक्सिजन सहयोग मागेको हो। चिकित्सकीय अक्सिजन अभाव पूर्ति गर्न परम्परागत इन्धन आपूर्तिकर्तासँग सहयोग मागिएको तेलमन्त्री धर्मेन्द्र प्रधानले बताए। साउदी अरब, यूएई, कुवेत, कतार तथा बहराइनसँग कुरा गरिएको उनले जानकारी दिए। भारतमा कोरोना संकट अनियन्त्रित बनेसँगै अक्सिजन अभाव हुन गएको छ।

अक्सिजनका लागि भारतले गुहार्याे ओपेक

एजेन्सी। अक्सिजनको चरम संकट भोगिरहेको भारतले त्यसका निम्ति ओपेकलाई गुहारेको छ। भारतले विशेष गरी साउदी अरब, यूएई र कुवेतसँग अक्सिजन सहयोग मागेको हो। चिकित्सकीय अक्सिजन अभाव पूर्ति गर्न परम्परागत इन्धन आपूर्तिकर्तासँग सहयोग मागिएको तेलमन्त्री धर्मेन्द्र प्रधानले बताए। साउदी अरब, यूएई, कुवेत, कतार तथा बहराइनसँग कुरा गरिएको उनले जानकारी दिए। भारतमा कोरोना संकट अनियन्त्रित बनेसँगै अक्सिजन अभाव हुन गएको छ।

कतार एयरवेजद्वारा रियादको उडान पुनः सुरुवात

दोहा – कतार एयरवेजले दैनिक सेवाका साथ साउदी अरब अधिराज्यको लागि उडान फेरि सुरु गरेको छ ।हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहाबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्यूआर११६४ स्थानीय समय १३ः४५ बाट उडान भर्दै १५ः१० मा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा अवतरण गरेको छ । उडान कतार एयरवेजको एयरबस A350–1000 द्वारा सञ्चालन गरिएको थियो । यही साता कतार एयरवेजले जेद्दाहको लागि शुक्रबार जनवरी १५ ( क्यूआर११८८ दोहाबाट १८ः५० मा प्रस्थान) र दम्मानका लागि शनिबार जनवरी १६ (क्यूआर११५० दोहाबाट १