ओलीका पालामा सिफारिस भएका यी राजदूतको नियुक्ति रद्द

सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।