सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा

  इटहरी । सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको बिहीबार बसेको बैठकल साउन १० गतेसम्मलाई निषेधाज्ञा थपेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यसअघि असार ३१ गते राति १२ बजेसम्मका लागि मात्रै निषेधाज्ञा थप गरेको हो । तर, बिहीबारको बैठकले केही खुकुलो बनाएर निषेधाज्ञा साउन १ […] The post सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.