नगर प्रमुखविरुद्ध उपप्रमुखद्वारा उच्च अदालतमा मुद्‍दा

मुगु : छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालाश जुम्लामा मुद्दा दर्ता गराएकी छिन्। गएको माघ १८ गते  उच्च अदालत सुर्खेत इजालाश जुम्लामा उपप्रमुखको अधिकार नगरपालिकाले खोसेको भन्दै मुद्धा दर्ता गराएकी हुन्। शनिबार पत्रकार सम्मेलनको आयोजना गरी ...

सम्बन्धित सामग्री

त्रि-चन्द्र क्याम्पसका प्रमुखविरुद्ध २५ वर्षअघि बोलेको विषयमा गगनले मागे माफी

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजभन्दा २०÷२५ वर्षअघि त्रि–चन्द्र क्याम्पस प्रमुखकाबारेमा आफूले बोलेको विषयलाई लिएर माफी मागेका छन् । आज (सोमबार) पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूले बोल्न नहुने निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै माफी मागेका हुन् । ‘म त्रिचन्द्र कलेजको सभापति हुँदाखेरी त्यो बेलामा क्याम्पस चिफको बारेमा मैले […]

आरआर क्याम्पसका प्रमुखविरुद्ध अवहेलना मुद्दा

काठमाडौं : काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस प्रमुखविरुद्ध अदालतको अवहेलना विरुद्धको मुद्दा परेको छ।उच्च अदालत पाटनले चैत १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन नगराएपछि उच्च अदालत पाटनमा अवहेलना मुद्दा दायर गरेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले बताए। मुद्दा परेपछि न्यायाधीश जनक पाण्डे र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले म्याद सूचना तामेल भएको

दुई नगर प्रमुखविरुद्ध अनशन

सूचना लुकाउने र आर्थिक अनियमितता गरेको भन्दै रौतहटका दुई नगर प्रमुखविरुद्ध जनप्रतिनिधि र राजनीति दलले अनशन थालेका छन् । गरुडा नगरपालिकामा स्थानीय युवा आमरण अनशनमा र बृन्दावन नगरपालिकामा वडाध्यक्षलगायत दलका प्रतिनिधि रिले अनशनमा बसेका हुन् । नगरपालिकाले गरेको विभिन्न कामको खर्च विवरणसहित सूचना माग्दा नदिएको र अनियमितता गरेको भन्दै नगर प्रमुखविरुद्ध उनीहरूले अनशन थालेका हुन् ।

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी गर्दै राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन्। सर्वोच्चमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालयविरुद्ध मात्र […]

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्‍यो । सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी गर्दै राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन् । सर्वोच्चमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालयविरुद्ध मात्र […]

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन्। गत वर्ष मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध ५ सय ६२ वटा मुद्दा परे। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक अंगका पद...

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रञ्जन सिंहलगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानविपरीत भएको दाबी गर्दै राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन्।सर्वोच्चमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालयविरुद्ध मात्र होइन, सरकार, सरकारप्रमुख, संवैधानिक अंगका पदाधिकारीविरुद्ध पनि मुद्दा छन् ।तत्कालीन प्रधानमन्त्

फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुखविरुद्ध आरोपपत्र दायर

अख्तियारले नगरपालिकाका तत्कालीन कार्यालय तिन जना कार्यालय प्रमुखविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।...

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । प्राधिकरण लहान वितरण केन्द्र […] The post अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कामु डिभिजन प्रमुखविरुद्ध अक्तियारमा उजुरी

काठमाडौँ । सडक डिभिजन चन्द्रनिगाहपुरका कायम मुकायम(कामु) डिभिजन प्रमुख नरेश प्रसादविरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी परेको छ । कार्यालयका लेखा अधिकृतसँगको मिलेमतोमा प्रसादले ठेक्कापट्टा तथा ज्यालादारी कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै उजुरी परेको हो । आर्थिक वर्ष २०७७–०७८ का केही ठेक्काहरूमा बिडबन्ड नै नराखेका ठेकेदार कम्पनीलाई ठेक्का दिएको तथा अनलाइनबाट बुझाउँदा कागजपत्र […]