१९ फागुन, काठमाडौं । कर्मचारीहरुको असन्तुष्टिका कारण नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसदमा टेबुल हुनबाट रोकिएका छन् । प्रतिनिधिसभाको १८ फागुनको बैठकमा यी दुई विधेयक पेश गर्ने सम्भावित कार्यसूची थियो । तर, पछि यी दुवै विधेयक कार्यसूचीबाट हटाएर प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना अयोगको वाषिर्क प्रतिवेदन विद्येयक मात्रै […]