वीरगञ्ज – राष्ट्रको समस्या समाधानका लागि नेकपा एमालेलाई जनादेश प्राप्त हुन नसकेको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्। वीरगञ्जमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। पोखरेलले जनादेशअनुसार जनताको पहिलो रोजाइ भने एमाले नै भएको दाबी गरे। ‘जनताको जनादेशले नेकपा एमाले यो मुलुकको पहिलो जनताको रोजाइको पार्टी त बनेको छ, तर राष्ट्रको समस्या समाधान […]