विवादित खेलमा पूनरागमन जित निकाल्दै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै गण्डकी प्रदेश लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा एपिएफमाथि ३–२ को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले […]