प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको स्वार्थमा निजी क्षेत्रलाई पनि नुन कारोबार खुला

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनको नुनको एकाधिकार तोडिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमा निजी क्षेत्रलाई समेत नुन ल्याउने