एन आई सी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी

काठमाडौं, १९ जेठ । एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको […]

सम्बन्धित सामग्री

एन आई सी एशिया बैंकको आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

काठमाडौं, २२ श्रावण । एन आई सी एशिया बैंक लिमिटेडले आव. २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन्। यस बैंकले आ.व. २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुर्याउन सफल […]

एन आई सी एशिया दोस्रो त्रयमासिक वित्तीय नतिजा प्रकाशित

मुलुकभर फैलिएका शाखा सञ्जालहरू मार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरू माझ गतिशील बैंकिङ प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. […]

एन आई सी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुन: नियुक्त

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेूलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी […]

एन आई सी एशिया बैंक २५औं वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एशिया बैंक २५ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकले रजत जयन्ती मनाउन लागेको हो । बैंकले सफल हुनुको श्रेय सम्पूर्ण ग्राहक, नियमनकारी निकया, शेरयधनी र कर्मचारीलाई दिएको छ । त्यस्तै, आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो […]

एन आई सी एशिया बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच  सम्झौता भएको छ । बैंकका कर्मचारी,