आचारसंहिता पालना नगर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गरिने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने सरकारी कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्ने जनाएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्न कार्यालय प्रमुखलाई बिहीबार निर्देशन दिइएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्थ सरकारी तथा सार्वजनिक संस्था, सरकारी […]