प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन ओलीसँग हिमचिम बढाउँदै प्रचण्ड, तर केमा अड्कियो कुरा?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको सिफारिसमा सहमति जुटाउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। सिंहदरवारमा दुई नेताबिच छलफल भएको ओलीको सचिवालयले जनाएको छ। 'संवैधानिक परिषदको बैठकबारे छलफल भएको हो। कुनै सहमति भएको छैन,' सचिवालयका एक सदस्यले भने। प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक वैशाख ६…