शहरी विकासमन्त्री झाँक्री एक्शनमा, धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाईन् (फोटोफिचर)

काठमाडौं, १९ माघ । शहरी विकास मन्त्री रामकुमारी झाँक्री एक्शनमा उत्रिएकी छिन् । उनले आज (बुधबार) धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्ने क्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो […]