सर्लाहीको नारायण खोलामा ६ विघाको गाँजाखेती फँडानी

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ६ बिघा जमिनमा गरिएको गाँजा खेती फँडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलास्थित कामिटार, मोटरदोभान, तोरी बारी, हात्तीसुँढे र ब्रह्मस्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

सम्बन्धित सामग्री

सर्लाहीमा दुई दिनमा १७ बिघा गाँजा खेती नष्ट

सर्लाही प्रहरीले दुई दिनमा जिल्लाको विकट नारायण खोलामा लगाएको १७ बिघा अबैध गाँजा खेती फडानी गरेको छ। लालबन्दी नगरपालिका–१४ नारायण खोलामा लगाएको लगभग १७ बिघा अबैध गाँजा खेती प्रहरीले नष्ट...

सर्लाहीमा प्रहरीले गर्यो आठ बिघा गाँजा खेती फडानी

सर्लाही प्रहरीले जिल्लाको विकट नारायण खोलामा लगाएको अवैध गाँजा खेती फडानी गरेको छ। आइतबार प्रहरीले लालबन्दी नगरपालिका– १४ नारायण खोलामा करिब आठ बिघा जमिनमा लगाएको अवैध गाँजाखेती नष्ट गरेको हो। ठुलो...