"मलाई लाग्छ, क्षेत्रीहरु पनि आदिवासी हुन्" : उपराष्ट्रपति पुन

काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताउनु भएको छ । उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गर्नु भयो । शनिबार काठमाण्डौको कलंकीमा रहेकाे नेपाल मगर संघको भवन पुनर्निर्माण तथा सालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताउनु भयो । संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकि रहेकाले त्यसलाई स्थापित गराउनक...

सम्बन्धित सामग्री

मलाई लाग्छ क्षेत्रीहरु पनि आदिवासी हुन्: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन्।