१० खेलाडीमा समेटिएको स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा

यूईएफए यूरो कप अन्तर्गत आज सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा युक्रेनले २-१ को रोमाञ्चक जित निकालेको हो। खेलको २७ औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो। तर ४३ औं मिनेटमा इमिल फोर्सबर्गले स्वीडेनका लागि गोल गर्दै खेल बराबरीमा…

सम्बन्धित सामग्री

युक्रेन विश्वकपको प्ले अफमा

स्कटल्यान्डलाई ३–१ ले हराउँदै  युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छनोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्वकपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।स्कटल्यान्डको हाम्पडेन पार्कमा  युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए । यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।कता

युक्रेन फिफा विश्वकप छनोटको संघारमा

१९ जेठ, काठमाडौं । स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन फिफा विश्वकप छनोटको संघारमा पुगेको छ । कतार विश्वकप २०२२ छनोटअन्तर्गत बुधबार रातिको प्लेअफ सेमिफाइनलमा स्कटल्यान्डलाई हराएर युक्रेनले वेल्सविरुद्धको फाइनल भेट पक्का गरेको हो । वेल्सलाई हराएमा युक्रेन कतार विश्वकपमा पुग्नेछ । युक्रेनले विश्वकप छनोटका लागि पाँचौपटक खेले पनि प्लेअफ पार गर्दै अघिल्लो चरण प्रवेश […]

स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा

काठमाडौँ – युरोप विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डलाई पराजित गर्दै युक्रेन प्लेअफको फाइनलमा पुगेको छ।​ बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक-एक गोल गरेका थिए। खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं […]

स्कटल्याण्डलाई हराउँदै युक्रेन विश्वकप छनोटको फाइनलमा

काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ। युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।युरोपबाट यसअघि १२ देश जर्मनी, डेन

स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा

काठमाण्डाै - युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ । विजेता टोली कतार विश्व कपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काए । रुस–युक्रेन युद्धका कारण यो खेल सरेको थियो । &...

स्कटल्यान्डलाई हराउँदै युक्रेन विश्वकप छनोट नजिक

एजेन्सी – युक्रेन यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ । युरोपेली विश्वकप छनोट अन्तरगत सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै युक्रेन प्ले अफको फाइनलमा प्रवेश गर्दै छनोट नजिक पुगेको हो । अब युक्रेनले फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ । यस […]

चेक गणतन्त्रविरुद्ध डेनमार्क : कसले मार्ला बाजी ?

युरोकप फुटबलअन्तर्गत आज क्वाटरफाइनल खेलमा चेक गणतन्त्र र डेनमार्क तथा इङल्यान्ड र युक्रेन एकअर्कामा भिड्दैछन् । चेक र डेनमार्कबीचको खेल नेपाली समयअनुसार ९ः४५ मा  अजरवैजानको बाकु ओलम्पिक रंगशालामा हुँदैछ । अन्तिम १६ मा १० खेलाडीमा सिमित नेदरल्यान्डस्लाई हराउँदै चेक गणतन्त्रका क्वाटरफाइनलमा आइपुगेको हो । समूह चरणमा एक जित र एक बराबरीपछि दोस्रो चरण पुग्ने पक्का गरिसकेको चेक गणतन्त्र अन्तिम खेलमा इङल्यान्डसँग राजित भएको थियो ।यता, समूह चरणमा डेनमार्कको यात्रा सबैभन्दा सनसनीपूर्ण रह्यो । फि

स्वीडेनलाई हराउँदै युक्रेन युरोकपको क्वाटरफाइनलमा

काठमाडौं।स्वीडेनलाई २–१ ले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।गएराति भएको खेलमा युक्रेनले अतिरिक्त समयमा स्वीडेनमाथि जित निकालेको हो।निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।२७ औं मिनेटमा अलेक्सान्डर जिन्चेन्कोले युक्रेनलाई अग्रता दिलाएका थिए भने ४३ औं मिनेटमा स्वीडेनका एमिल फोर्स्बर्गले बराबरी गोल फर्काए। युक्रेनका लागि अतिरिक्त समयको १२१ औं मिनेटमा अर्तेम डोभ्बेकले विजयी गोल गरे।

जर्मनीलाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा

काठमाण्डौ - जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे । आजै राति स्विडेन र युक्रेन खेल्दै छन् । यो दुईबीचको खेलपछि क्वाटर फाइनल समीकरण पूरा हुनेछ ।