अवहेलना मुद्दा : प्रचण्डद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, ‘औचित्यहीन’ मुद्दा खारेज गर्न माग

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने काम आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने बताएका छन् । अदालतको अवहेलना मुद्दामा आफैँ सर्वोच्च अदालत उपस्थित भएर प्रचण्डले...