काठमाडौं : पेचिलो बन्दै गएको एमसीसीसँगको सम्झौता प्रस्तावमाथि छलफल गर्न आज पनि प्रतिनिधसभा बैठक बस्दै छ। सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आज सारिएको हो। बैठक दिउँसो १ बजे बस्ने भएको छ।
संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्न पाँचदलीय गठबन्धनमा सहमति नजुटेपछि बहुमत नपुग्ने भयले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको…