पुष्प व्यवसायी आन्दोलित

अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै र्‍याली निकालेका छन ।फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध र्‍यालीसहितको प्रर्दशन गरेका हुन । […]

सम्बन्धित सामग्री

अन्याय भएको भन्दै पुष्प व्यवसायी आन्दोलित

२० साउन, काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने तथा त्यसपछि काठमाडौं प्रहरी परिसर टेकुमा धर्ना दिइने संघका अध्यक्ष मोहन सिलवालले जानकारी दिए । भारतबाट अवैध रुपमा पुष्प आयात गरी नेपाली व्यवसायीहरुल्ााई अप्ठेरोको […]