ट्रम्पले नेतान्याहूलाई ‘तपाईं किन सधैं नकारात्मक?’ भन्दै हप्काए

गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको २० बुँदे योजनालाई हमासले आंशिक रूपमा स्वीकार गरेको छ।