स्कुल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल पठाइएको छ । सुजल छन्त्याल र संगन किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।