एमालेका प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक आज, महासचिव पोखरेलले सम्बोधन गर्ने

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।