सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक गरिएको छ। टिजरले युद्धको रोमाञ्चक दृश्य र देशभक्तिपूर्ण संवादको झलक देखाएको छ। सनी देओलको दमदार संवादले युद्धको माहोल र भारतीय सैनिकको साहसलाई प्रकट गर्छ। वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी पनि युद्धमैदानमा देखिएका छन्, जसले फिल्मलाई थप उत्साहपूर्ण बनाएको छ। फिल्ममा […]