साढे तीन वर्षयता ‘ए’ डिभिजन लिगका कारण खेलाडी मात्र होइन, खेल्नुपर्ने १४ क्लबका पदाधिकारी फुर्सदमा थिए। अझ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले यो वर्ष पनि लिग नगराउने सूचना सार्वजनिक गरेपछि खेलाडीसँग पलायनको बाटो रोज्नुबाहेक कुनै उपाय थिएन। तर, जेन-जी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेका जेन-जी मन्त्री बब्लु गुप्ताका कारण नेपाली फुटबल पुनः चलायमान […]