गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।