काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रुपमा बिते । नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीसँग युनिफर्म थिएन, जुत्ता पनि थिएनन् । सामान्य कपडामा चप्पल लगाएर समेत सवारी व्यवस्थापनमा उनीहरु खटिए । अहिले उनीहरू पहिलेकै अवस्थामा सेवा दिने भइसकेका छन् […]