संसद् जलेकोमा खुसी मनाउने टिकटकरलाई ७ वटा मुद्दा

मनोज केसी उर्फ ‘फिप्टी’ क्यासिनोमा मिटरब्याजमा लगानी, लुटपाट र डकैतीमा संलग्न चरीका मुख्य सहयोगी थिए। उनले सुविधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो।