काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन दर्ता भएसँगै उजुरी पर्न थालेको छ। ठूला दलका शीर्ष नेताहरूसहितका उम्मेदवारहरूविरूद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमै उजुरी दर्ता हुन थालेको हो । ती उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोधसहितका उजुरी दर्ता भएका निर्वाचन आयोगले जनाएको छ। आयोगकाभ अनुसार नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल […]