प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।