रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा जेनजी अभियान्ता पुरुषोत्तम यादव

पार्टीले मधेश प्रदेश अन्तर्गतका उम्मेदवारको नाम सार्वजनिक गरेको हो। प्रवक्ता मनिष झाले जारी गरेको सूचीमा जेनजी अभियान्ता पुरुषोत्तम यादव पनि परेका छन्।