नयाँ बस्तीका पुराना दु:ख : आश्वासनको खेती सप्रियो, अधिकारको फसल भित्रिएन
१७ माघ, घोराही । ‘पानीचार भाको भए तोरी र अन्नपात प्रशस्तै फल्थ्यो नि ! हाम्रो त न जग्गामा अधिकार छ, न उब्जनी राम्रो हुन्छ । हाम्रो बस्तीको हालत यस्तै हो,’ ७५ वर्षीय खड्गबहादुर गन्धर्व आफ्नो …