१९ वर्ष बिहारको मुख्यमन्त्री रहेका नितिश कुमार नयाँ रेकर्ड बनाउन आज सपथ लिँदै

उनले यस पटक पाँच वर्षे कार्यकाल पूरा गरे भारतको इतिहासमा तेस्रो सबभन्दा लामो कार्यकाल बिताएका मुख्यमन्त्री बन्ने छन्।