काठमाडौँ। मुल्डे भ्यु-पार्क पछिल्लोसमयमा हिमाल हेर्ने ‘उत्कृष्ट दृश्यविन्दु’ भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने मुल्डे भ्यु-पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तव्य बनेको छ। मुल्डे भ्यु-पार्क तथा पर्यटन व्यवस्थापन समितिले यो स्थानका लागि आवश्यक पर्यटकीय संरचना निर्माण गरेपछि यहाँ पर्यटकको आकर्षण बढेको हो। राजमान गुरुङको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएपछि अहिले समितिमार्फत […]