काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक शुक्ल पक्षको पूर्णिमा तिथि। गुरु नानक जयन्ती । कात्तिक स्नान समाप्ति । तदनुसार सन् २०२५ नोभेम्बर ५ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। […]