बाघ र गैँडा गणना पुसदेखि हुने

विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुनमा बाघ गणना हुने छ। गैँडा गणना चैतमा हुने छ, जसमा तीन साता लाग्छ। निर्वाचनले गैँडा गणना अन्योलमा छ।