पेन्सिलभेनियामा ६ जना भुटानी शरणार्थी अध्यागमनको हिराशतमा

मध्य पेन्सिलभेनियामा अमेरिकी अध्यागमन एजेन्सी आइसले कम्तीमा ६ जना भुटानी शरणार्थीहरुलाई नियन्त्रणमा लिएको छ । करिब २ साताको बीचमा उनीहरुलाई अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकामध्यृ तीन जना पेन्सिलभेनियामा अध्यागमन हिरासतमा रहेका छन् भने दुई जनालाई टेक्सासका अध्यागमन हिराशतमा सारिएको छ। उनीहरुमध्ये केहीको आपराधिक पृष्ठभूमि रहेको जनाइएको छ । उनीहरु ६ […]