एमाले महाधिवेशन प्रतिनिधिः सांसद, अध्यक्ष र उपाध्यक्षले जिते, पूर्व अध्यक्षले हारे

सर्वसम्मत छनौट असम्भव भएपछि स्वस्थ चुनावी प्रतिस्पर्धाबाट कार्यकर्ताहरूले प्रतिनिधि छान्दा सत्ताधारी काखा परे भने भूतपूर्वहरू पाखा लागेका छन्।