कांग्रेस उपसभापति गुरुङको दाबी- फागुन २१ गते निर्वाचन सम्भव छैन
११ मंसिर, विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन सम्भव नभएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर, उपसभापति गुरुङले सरकारले फागुन २१ गते निर्वाचन …