रौतहटमा सशस्त्र प्रहरीद्वारा चार महिनामा २ करोड १८ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट- सशस्त्र प्रहरी बलले चार महिनामा झण्डै २ करोड १८ लाख ४ हजार २७ रुपैयाँबराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको छ। गत साउनदेखि कार्तिक मसान्तसम्म सञ्चालन गरिएको नियमित गस्ती, विशेष अनुगमनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले पनि उक्त अवधिमा तस्करी नियन्त्रणमा महत्वपूर्ण […]