रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन पनि सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो । मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ । यदी प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन समेत खरिद गर्न सक्ने छन् । अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको […]