अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले एमआरआई गराएको पहिलो पटक सार्वजनिक गरेका छन्। हालै वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनको एमआरआई परीक्षण गरिएको थियो। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “मैले एमआरआई गराएँ, नतिजा परफेक्ट आयो।” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले सम्पूर्ण एमआरआई प्रक्रिया गर्यौँ — सबै कुरा ठिक थियो, पूर्ण रूपमा परफेक्ट।” ७९ […]