'यति ठूलो घटनापछि पनि जति पर्यटक आएका छन्, त्यसलाई सन्तोषजनक मान्नुपर्छ'

पदयात्राका प्रमुख गन्तव्यहरूमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचोले व्यवसायीहरूको उत्साह बढाएको छ।