काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे निर्देशन पठाएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा, विकास, कारागार, विपद व्यवस्थापन, आपूर्तिलगायतबारे गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई गृहले निर्देशन दिएको हो । गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनपछि सामाजिक संरचना बिथोलिएर सुरक्षा चुनौती थपिएको भन्दै शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा […]