संसद् पुनर्स्थापना मागे घृणाको पात्र हुन्छौं, चुनाव बहिष्कार गरे अर्को भिडन्त निम्तन्छ : एमाले नेता अरबिन्द
३१ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र हुने चिन्ता व्यक्त गरेका छन् ।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका …