काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको हो । भारतका लागि ओपनर ईशान किशनले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो सुरुआत दिलाए । उनले २४ बलमा ६१ रन बनाए भने […]